अवकासमा जान लागेका एसपी खनाललाई आईजीपी थापाद्वारा विदाइ
काठमाडौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी उपरीक्षक (एसपी) भुलाराज खनाल अवकासमा गएका छन् ।
३० वर्ष अविच्छिन्न सेवा अवधि पूरा गरी एसपी खनाल २०८२ जेठ १ गतेदेखि विधिवत रूपमा प्रहरी सेवाबाट अवकाशमा जान लागेका हुन् ।
मंगलबार प्रहरी हेडक्वाटर नक्सालमा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले अवकास हुन लागेका एसपी खनाललाई विशेष कार्यक्रम गरी विदाइ गरेका छन् ।
एसपी खनाल नेपाल प्रहरी संगीत विद्यालय, काठमाडौंमा कार्यरत थिए ।
Published : Tuesday, 2025 May 13, 8:58 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया