भारतीय सेनाले ३ आतंकवादीलाई इन्काउन्टर गरेर ढाल्यो
नयाँ दिल्ली । भारतीय सेनाको इन्काउन्टरमा जम्मु–कश्मीरमा ३ जना आतंकवादी मारिएका छन् ।
भारतीय सेनाले शोपिया जिल्लामा उनीहरूलाई इन्काउन्टर गरेको जनाइएको छ । मंगलबार केल्लरस्थित जंगलमा आतंककारीहरू लुकीछिपी बसेको सूचना सुरक्षा निकायले पाएको थियो ।
सूचनाको आधारमा भारतीय सेनाले उनीहरूको तीव्र खोजी गरेको थियो । खोजी गर्नेक्रममा आतंककारीहरूले भारतीय सेनामाथि अन्धाधुन्द फायर गरेको भारतीय सेनाले एक्समा जानकारी दिएको छ ।
भारतीय सेनाको जवाफी कारबाहीमा उनीहरू सबै मारिएको दाबी गरिएको छ । चरमपन्थीविरुद्ध सुरक्षा बलले अभियान जारी राखेको बताइएको छ ।
Published : Tuesday, 2025 May 13, 4:53 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया