तरुण दल चौताराको अध्यक्षमा तामाङ निर्वाचित
चौतारा । नेपाल तरुण दल चौतारा नगरपालिकाको अध्यक्षमा अमिर तामाङ निर्वाचित भएका छन् ।
नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष संजय लामाका अनुसार तरुण दल चौतारा नगरपालिका कार्यसमितिको पाँचौ अधिवेशनबाट तामाङलाई अध्यक्षमा चयन गरिएको छ ।
अध्यक्ष लामाले नेपाल तरुण दल पाँचौ अधिवेशन उन्मुख भएको र लोकतन्त्रलाई बलियो बनाउन तरुणहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । लामाले तरुण दल क्लब नभएर नेपाली कांग्रेसको मेरुदण्ड रहेको बताए ।
Published : Sunday, 2025 May 11, 11:22 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया