कांग्रेस नेता खाणद्वारा आर्यघाटमा पुगेर स्व.शर्माप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले रुपन्देही कांग्रेसका नेता नरेन्द्रप्रसाद शर्माप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
शनिबार पशुपति आर्यघाटमा पुगेर नेता खाणले शर्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नेपाली कांग्रेसको झण्डा ओढाएर सम्मान गरेका छन् ।
स्व.शर्मा सैनामैना नगरपालिकाका नगर प्रमुख एवम् नेपाली कांग्रेस रुपन्देहीका नेता फणेन्द्रप्रसाद शर्माका दाइ हुन् ।
कांग्रेसका कृयाशील सदस्य शर्माको सडक दुर्घटनामा परेर निधन भएको आफन्तले जनाएका छन् । स्व.शर्माको शनिबार पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ ।
Published : Saturday, 2025 May 10, 8:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया