माओवादी अध्यक्ष दाहाल र भाजपा नेता कोश्यारीबीच भेट
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र भारतीय जनता पार्टी (भाजपा)का नेता समेत रहेका पूर्वराज्यपाल भगतसिंह कोश्यारीबीच भेट भएको छ ।
बिहीबार ललितपुरको खुमलटारस्थित निवासमा दाहाल र कोश्यारीबीच भेट भएको हो । दाहालकी छोरी गंगा दाहालले भारतीय नेता कोश्यारीले भेट गरेको बताएकी छिन् । भेटमा के विषयमा के कुराकानी भयो केही भनिएको छैन ।
भारत र पाकिस्तानबीच आतंकवादलाई लिएर गोलाबारी भइरहेका बेला भाजपा नेता कोश्यारीले दाहालसँग भेट गरेका छन् ।
Published : Thursday, 2025 May 8, 8:54 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया