प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेट, मन्त्री र सल्लाहकार पनि उपस्थित
काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबाहदुर देउवाबीच भेटवार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारको कामकारबाही लगायतका विषयमा कुराकानी भएको बुझिएको छ । सरकारको बजेट र संसदमा छलफलमा रहेको नीति तथा कार्यक्रम लगायतमा पनि परामर्श भएको बुझिएको छ ।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच भएको भेटवार्ताका क्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा र प्रधानमन्त्री ओलीका सल्लाहकार अग्निप्रसाद खरेलको उपस्थिति रहेको थियो ।
Published : Thursday, 2025 May 8, 8:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया