आतंकवादी हमलापछि भारतद्वारा पाकिस्तानका सबै सामानमा प्रतिबन्ध
नयाँ दिल्ली । कश्मीरमा पहलगाम आतंकवादी हमलापछि भारतले पाकिस्तानबाट आयात हुने सबै सामानमा प्रतिबन्ध लगाएको छ ।
पाकिस्तानमा उत्पादन हुने र पाकिस्तानबाट भारत आउने सामानहरूमा प्रतिबन्ध लगाइएको छ ।
वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै एक प्रावधान विदेश व्यापार नीति २०२३ मा थपिएको जनाएको छ ।
सूचनामा अर्को आदेश नभएसम्म तत्काल लागू हुने गरी पाकिस्तानबाट आउने वा निर्यात हुने सबै सामानहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाइएको छ ।
भारत र पाकिस्तानले एकअर्का विरुद्ध धेरै कदम चालेका छन् । दुई देशबीच तनाव कायमै छ ।
Published : Sunday, 2025 May 4, 10:46 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया