नेपालगञ्ज जाँदै गरेको जीप दुर्घटना, पाँच जना घाइते
घोराही । रुकुम पश्चिमबाट यात्रु लिएर हिँडेकाे जीप दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन् ।
शुक्रबार बिहान रुकुम पश्चिमको नुवाकोटदेखि नेपालगञ्ज जाँदै गरेको नेपालगञ्ज जाँदै गरेको लु २ ख ६२७१ नम्बरको जीप दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइते ५ जनामध्ये तीन जनालाई हातखुट्टामा चोट लागेको छ । दुई जना सिकिस्त रहेको प्रहरीको भनाइ छ ।
घाइतेहरूलाई प्रारम्भीक उपचारका लागि सल्यानको बागचौर लगिएको छ । जीपका चालक फरार रहेका छन् ।
Published : Friday, 2025 April 25, 11:10 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया