काठमाडौंमा बसको फाइबरमा तार सर्ट भएर आगलागी
काठमाडौं । काठमाडौंकाे चन्द्रागिरीमा बसमा आगलागी भएको छ । बसमा आगलागी भए पनि मानवीय क्षति भएको छैन ।
बिहीबार चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटस्थित सडकमा बा. प्र.०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ । बस कलंकीबाट थानकोटतर्फ जाँदै थियो ।
बसको फाइबरमा तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताएका छन् ।
Published : Thursday, 2025 April 24, 2:39 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया