तरुण दलद्वारा प्रगति विवरण कांग्रेस केन्द्रीय कार्यालयमा पेश
काठमाडौं । नेपाल तरुण दलले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा प्रगति विवरण बुझाएको छ ।
आइतार तरुण दलका अध्यक्ष विद्वान गुरुङले कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई कार्यप्रगति विवरणको प्रतिवेदन बुझाएका हुन् ।
कांग्रेसले आफ्ना भ्रातृ संस्थाहरूको कार्यप्रगति विवरण माग गरेको थियो । तरुण दलले तोकिएको समयभित्र प्रतिवेदन बुझाएको छ ।
तरुण दलले अधिवेशनको कामलाई गाउँ, नगर तथा पालिकाहरू सम्पन्न गराइरहेको छ । तरुण अध्यक्ष गुरुङले संगठन निर्माण, सक्रिय सदस्यता वितरण, अधिवेशनको कामहरू गराउँदै आएका छन् ।
Published : Monday, 2025 April 21, 10:33 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया