मौलापुरमा भारतीय नागरिक ठूलो अबैध रकमसहित पक्राउ
गौर । जिल्ला प्रहरी कार्यालय रौतहटले श्रोत नखुलेको रकमसहित वर्ष २३ का राजकिशोर ठाकुरलाई पक्राउ गरेको छ ।
आइताबर इलाका प्रहरी कार्यालय, मौलापुरबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले मौलापुर नगरपालिका वडा नं. ६ पथराबुधरामस्थित सडकखण्डबाट ठाकुरलाई १० लाख र मोटरसाइकलसहित पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
भारतको बिहार जिल्ला मोतीहारी थाना कुंडवा चैनपुर ग्राम पंचायत खरहा चैनपुर वडा नं. ८ ग्राम मुसहरिया बस्ने ठाकुर भारतबाट नेपालतर्फ पैसा बोकेर आउँदै थिए ।
मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकलको सिटमुनि झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा १० लाख रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ ।
Published : Monday, 2025 April 21, 11:43 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया