कपी उद्योगमा खानद्वारा जबरजस्ती करणी
दमक । झापामा १७ वर्षीया किरोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय दिलबर खानलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका खानको घर पर्साको वीरगंज महानगरपालिका–२ मा पर्छ । खानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
खानले किशोरीलाई झापाको मेचीनगर नगरपालिका–९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।
पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले खानलाई पक्राउ गरेको छ ।
Published : Tuesday, 2025 April 15, 1:38 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया