नेपाल प्रहरीका पूर्व आईजीपी ज.व.रा.को निधन
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक प्रदीपशम्शर ज.व.रा.को ७८ वर्षको उमेरमा निधन भएको छ ।
ज.व.रा.को आइतबार काठमाडौंमा निधन भएको हो । उनको जन्म विक्रम संवत् २००४ साल वैशाख १ गते भएको थियो ।
राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए ।
Published : Sunday, 2025 April 13, 10:27 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया