राष्ट्रपतिसँग एमालेका वरिष्ठ उपाध्यक्षद्वारा भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भेट गरेका छन् ।
शीतलनिवासमा पौडेलसँग पोखरेलले भेट गरेका हुन् । भेटका विषयमा केही भनिएको छैन ।
एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रपतिसँग हालै भएको भेट भनेर तस्बिर सार्जनिक गरेका छन् । भेटको कुराकानीका विषयमा केही भनिएको छैन ।
Published : Friday, 2025 April 11, 9:33 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया