दुर्गा प्रसाईं अंगरक्षक खड्कासहित प्रहरी नियन्त्रणमा
काठमाडौं । तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवम प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले शुक्रबार विज्ञप्ति जारी गरेर प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याउँदै गरिएको बताएका छन् ।
प्रसाईंलाई प्रहरीले खोजतलास गरेको थियो । उनलाई भारतीय प्रहरीको सहयोगमा असममा पक्राउ गरिएको थियो । भारतीय प्रहरीले झापामा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाइदिएको छ ।

Published : Friday, 2025 April 11, 11:17 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया