राजस्व रकम हिनामिना प्रकरणमा सहायक लेखापाललाई अख्तियारद्वारा नियन्त्रण
काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा कार्यरत सहायक लेखापाल खड्कबहादुर रानालाई नियन्त्रणमा लिएको छ ।
सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयले आर्थिक बर्ष २०७६/७७ देखि २०८०/८१ सम्म संकलन गरेको राजस्व रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले रानालाई नियन्त्रणमा लिएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
रानालाई सम्बन्धित कागजातसहित नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Published : Wednesday, 2025 April 9, 6:30 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया