पाल्पामा भिर मौरीले टोकेर घाइते कमलको मृत्यु
तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले भिर मौरीले टोकेर घाइते भएका ५० वर्षीय कमल बि.क.को मृत्यु भएको जनाएको छ ।
मंगलबार बगनासकाली गाउँपालिका वडा नं. २ पोखराथोक बस्यालबारीस्थित आर्यभञ्ज्याङदेखि गोफेकतर्फ जाँदै गरेका कमललाई भिर मौरीले टोकेको थियो । गोफेक बस्ने कमललाई भिर मौरीले बाटोमा हिँडिरहेका बेला टोकेको पाल्पा प्रहरीका प्रहरीले जनाएको छ ।
भिर मौरीले टोकेपछि गम्भीर घाइते भएका कमललाई उनका छोराले लुम्बिनी मेडिकल कल कलेज प्रभाषमा लगेका थिए । उनको उपचारका क्रममा चिकित्सकहरूले मृत घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।
Published : Wednesday, 2025 April 9, 10:44 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया