परराष्ट्रमन्त्री डा.राणा र भारतीय विदेशमन्त्री डा.जयशंकरबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र भारतीय विदेशमन्त्री डा.एस.जयशंकरबीच भेटवार्ता भएको छ ।
रायसिना संवादको कार्यक्रमका क्रममा मंगलबार भारतको नयाँ दिल्लीमा डा.राणा र डा.जयशंकरसँग अत्यन्तै फलदायी कुराकानी भएको हो ।
डा.राणाले भनेकी छिन्, ‘भारतीय विदेशमन्त्री डा.एस.जयशंकर र मैले द्विपक्षीय सम्बन्धको समीक्षा गर्यौं । विभिन्न क्षेत्रहरूमा जारी संलग्नताहरूबारे छलफल गर्यौं । जनता–जनता र कूटनीतिक आदानप्रदान बढाउनका लागि अवसरहरू पहिचान गर्यौं ।’
उनले भनिन्, ‘आफूले भारतको छिमेकी पहिलो नीतिको लागि प्रशंसा व्यक्त गरेको छु । भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकता दिएको कुरा व्यक्त गरेको बताएकी छु ।’
Published : Tuesday, 2025 March 18, 7:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया