मेलम्चीमा मुख्यमन्त्री लामाले बोलाए कांग्रेसका सांसदहरूकाे बैठक
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सिन्धुपाल्चोकको मेलम्चीमा बस्न लागेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका संसदीयय दलका नेता बहादुरसिंह लामाले संसदीय दलको बैठक मेलम्चीमा राखेका हुन् । बैठक चैतको ७ गते बस्ने कांग्रेस बागमती प्रदेशका एक सांसदले बताएका छन् ।
बैठकको एजेण्डाका विषयमा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री लामाले केही भनेका छैनन् । नयाँ बजेट आउन लागेको र सरकारको कामको समीक्षा लगायतका विषयमा छलफल हुन सक्ने ती सांसदले बताए ।
Published : Tuesday, 2025 March 18, 11:46 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया