नेविसंघबाट महाराजगञ्ज मेडिकल कलजमा विवेककुमार यादवको प्यानल
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले महाराजगञ्ज मेडिकल कलेज, महाराजगञ्ज, काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विवेककुमार यादवको नेतृत्वमा प्यानल बनाएर चुनावी मैदानमा उतारेको छ ।
नेविसंघको तर्फबाट सभापतिमा विवेककुमार यादवले मनोनयन दर्ता गराएका छन् । विवेककुमार यादवको प्यानलबाट सचिवमा याशिका यादव रसचिवमा सागर चौलागाईंले मनोनयन दर्ता गराएका छन् । स्ववियुनको निर्वाचन चैत ५ गते हुन लागेको छ ।
सदस्यहरूमा तारानुम खातुन, सिर्जनाकुमारी शाही, नवीन जोशी, धनुष न्यौपाने, केशवराज अर्याल, राजु कापर र निराजन भण्डारी रहेका छन् ।

Published : Sunday, 2025 March 16, 9:37 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया