संसद बैठकको चैत १५ सम्मको क्यालेन्डरमा सहमति
काठमाडौं । प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिले संसदको बैठकको क्यालेन्डर बनाएको छ ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले चैत १५ गतेसम्मको क्यालेन्डर तयार गरेको नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताएका छन् ।
संसदको बैठक चैत १५ गतेसम्म बस्नेछ । संसदको बैठक चैत ३, ४, ६, ७, १३, १४ र १५ बस्नेछ ।
कार्यव्यवस्था परामर्श समितिले आइताबर चैत ३ गते बस्ने संसदको बैठकको सम्भावित कार्यसूची पनि बनाएको छ ।
Published : Saturday, 2025 March 15, 9:24 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया