प्रधानमन्त्री ओलीद्वारा शीतल निवासमा भेटवार्ता
काठमाडौं । प्रमुख प्रतिपक्ष दलहरू र राजावादीहरूले बबण्डर मच्चाइरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी ओलीले भेटघाट गरेका छन् ।
शीतल निवासमा शनिबार साँझ राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओली भेट भएको हो । उनीहरूको भेट नयमित रहेको जनाइएको छ ।
भेटघाटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीले सरकारको कामकारबाही लगायतका विषयमा पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् ।
Published : Sunday, 2025 March 9, 10:46 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया