परराष्ट्रमन्त्री डा.राणासँग ग्वाटेमालाका राजदूत सोलारेसद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि ग्वाटेमालाका गैरआवासीय राजदूत ओमार लिसान्ड्रो कास्टानेडा सोलारेसले भेट गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग राजदूत सोलारेसले शिष्टाचार भेट गरेका हुन् ।
परराष्ट्रमन्त्री डा.राणाले राजदूत सोलारेसको कार्यकालमा नेपाल–ग्वाटेमाला सम्बन्धको निरन्तर सुदृढीकरणको लागि आफू तत्पर रहेको बताएकी छिन् ।
Published : Friday, 2025 March 7, 2:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया