परराष्ट्रमन्त्री डा.राणासँग इटालीका राजदूत बार्टोलीद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि इटालीका गैर–आवासीय राजदूत एन्टोनियो एनरिको बार्टोलीले भेट गरेका छन् ।
बिहीबार बुढानिलकण्ठस्थित निवासमा परराष्ट्रमन्त्री डा.राणासँग राजदूत बार्टोलीले भेट गरेका हुन् । बार्टोली नेपालका लागि राजदूत नियुक्ति भएकोमा परराष्ट्रमन्त्री डा.राणाले बधाई दिएकी छिन् ।
‘हामीले नेपाल–इटाली सम्बन्धमा व्यापक छलफल गरेका छौँ’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
Published : Friday, 2025 March 7, 11:40 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया