नयाँ गभर्नर नियुक्तिका लागि सरकारद्वारा समिति गठन
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।
बुधबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो । समितिमा तीन सदस्यीय छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल चैत २४ गतेबाट सकिँदै छ । अधिकारीको कार्यकाल सकिँन लागेका बेला सरकारले नयाँ गभर्नरको नियुक्ति प्रकृया अगाडि बढाएको छ ।
अधिकारी गभर्नरमा दोहोरिन जोडबल लगाइरहेका छन् । एमालेको संगठित सदस्यता लिएको भनेर अधिकारीलाई यसअघि आरोप लागेको थियो । अधिकारीले सरकारलाई काम गर्न असहयोग गरेको आरोप लाग्दै आएको छ ।
Published : Thursday, 2025 March 6, 12:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया