नरेश र पविनाको स्वरमा रिलिज भयो ‘मुइ खानलाई आमला’ (भिडियो)
काठमाडौं । ठट्यौली शैलीमा गायक एवम् संगीतकार नरेश खाती क्षेत्रीले ‘मुइ खानलाई आमला…’ बोलको गीत रिलिज गरेका छन् ।
गीतमा गायिका पविना तामाङले नरेशलाई साथ दिएकी छिन् । गीतको शब्द नरेश आफैले लेखेका हुन् । आधुनिक, लोक तथा दोहोरी लगायतका गीतहरूमा संगीत एवम् स्वर दिँदै आएका नरेशले ठट्यौली शैलीमा गीत ल्याएर सबैलाई आश्चर्यमा पारेका छन् ।
आफ्नै युट्युब च्यानलबाट नरेशले म्युजिक भिडियो रिलिज गरेका छन् । गोरक्ष म्युजिक प्रालिको प्रस्तुति रहेको ‘मुइ खानलाई आमला…’मा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोमा विष्णु सापकोटा ‘हर्के हवल्दार’, पुजन घिमिरे, झक्कड थापा, बलबहादुर खातीको अभिनय रहेको छ ।
Published : Wednesday, 2018 October 31, 12:16 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत