परराष्ट्रमन्त्री डा.राणासँग जर्मनीका राजदूत डा.प्रिन्जद्वारा बिदाई भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जले बिदाई भेटवार्ता गरेका छन् ।
बुधबार बिहान बुढानिलकण्ठस्थित निवासमा परराष्ट्रमन्त्री डा.राणासँग राजदूत डा. प्रिन्जले भेटवार्ता गरेका हुन् । डा.राणालाई कार्यकाल पूरा गरि आफू नेपालबाट जर्मनी फर्किन लागेको डा.प्रिन्जले जानकारी गराएका छन् ।
परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जको कार्यकालमा नेपाल–जर्मनी सम्बन्धलाई अझ सुदृढ पार्न उहाँले गर्नुभएको योगदानको लागि मैले विशेष धन्यवाद दिएको छु ।’
Published : Wednesday, 2025 March 5, 1:14 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया