पूर्व युवराज शाह अस्पताल भर्ना, स्वास्थ्य सुधाराेन्मुख
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हदृयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ ।
आइतबार बेलुका पूर्व युवराज शाहलाई हृदयघात भएपछि नर्भिक अस्पताल पुर्याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।
शाहलाई आइतबार बेलुका हृदयघात नै भएर आउनु भएपछि चिकित्सकले एन्जीयोप्लाष्टिक गरेका थिए । उनकने अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको चिकित्सकहरूले बताएका छन् ।
Published : Monday, 2025 March 3, 3:49 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया