महाकुम्भकी भाइरल युवती मोनालिसा नेपाल आइन्
काठमाडौं । भारतको उत्तर प्रदेशको प्रयागराजमा भाइरल बनेकी साधारण परिवारकी युवती मोनालिसा नेपाल आएकी छिन् ।
मोनालिसा मंगलबार रौतहट आएकी हुन् । प्रयागराजको महाकुम्भ मेलामा मोनालिसालाई सञ्चारमाध्यम र सामाजिक सञ्जालले भाइरल बनाइदिएका थिए । आँखाका कारण मोनालिसा भाइरल बनेकी थिइन् ।
रौटहटको मधानी महोत्सवमा सहभागी हुन मोनालिसा आएकी हुन् । मोनालिसालाई मधानी नगरपालिकाकी नगर प्रमुख रिना साहले स्वागत गरेकी छिन् ।
Published : Wednesday, 2025 February 26, 10:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया