कतारमा कांग्रेस प्रवक्ता डा.महत, जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुने
कतार । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महत नेपाली जनसम्पर्क समिति कतारको कार्यक्रममा सहभागी हुन आएका छन् ।
सोमबार प्रवक्ता डा.महत कतार आइपुगेका हुन् । उनलाई नेपाली जनसम्पर्क समिति कतारका पदाधिकारी र सदस्यहरूले कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका छन् ।
कांग्रेस प्रवक्ता डा.महतका साथ नेपाल तरुण दलका केन्द्रीय सदस्य दिनेश राई र डुवा छिरिङ लामा, नेपाली जनसम्पर्क समिति साउदी अरबका संस्थापक राजु सैयद पनि कतार आइपुगेका छन् ।
Published : Monday, 2025 February 24, 11:33 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया