कांग्रेस नेता बालकृण खाण र मञ्जु खाणद्वारा महाकुम्भमा स्नान
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणले भारतको उत्तर प्रदेश प्रयागराजमा महाकुम्भ मेलामा स्नान गरेका छन् ।
पत्नी मञ्जु खाणसहित प्रयागराज पुगेका नेता खाणले स्नान गरेका हुन् । उनले धार्मिक विधिअनुसार गंगा, यमुना र सरस्वती नदीको संगमस्थलमा स्नान गरेका हुन् ।
कांग्रेस नेता खाणले महाकुम्भ मेलाका क्रममा विभिन्न शक्तिपीठको दर्शन समेत गरेका छन् ।
Published : Sunday, 2025 February 23, 11:21 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया