अवकासमा जान लागेका आईजीपी कुँवरका छोराको भव्य बिहे भोज
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जेठो छोरा सुदर्शन कुँवरको विवाह धुमधामसँग गरिदिएका छन् ।
शनिबार राति काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको आर्मी अफिसर्स क्लवमा छोराको विवाहको भव्य प्रितीभोज दिएका हुन् । आईजीपी कुँवरले छोराको विवाहमा कुनै पनि कमी हुन दिएका छैनन् । प्रधानमन्त्रीसहितका उच्च तहमा निम्तो बाँडेपनि को को आएका थिए केही भनिएको छैन ।
चैतमा अवकासमा जान लागेका आईजीपी कुँवरले रवाफका साथ छोराको विवाह गरिदिएका छन् । कुँवरले प्रधानमन्त्री केपी ओलीदेखि मन्त्री, उच्च तहका नेता, सांसद, भीआईपी, व्यापारीहरू लगायतलाई बोलाएका थिए ।
Published : Sunday, 2025 February 23, 10:46 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया