नेपाल र भुटानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र भुटानका परराष्ट्रमन्त्री डीएन ढुङ्गेलबीच भेटवार्ता भएको छ ।
आइतबार ओमनको मस्कटमा नेपाल र भुटानका परराष्ट्रमन्त्रीबीच दुई देशबीचको सम्वन्द लगायतका विषयमा साईडलाइन भेटवार्ता भएको हो ।
‘भुटानको शाही सरकारका परराष्ट्रमन्त्री डीएन ढुङ्गेलसँग आठौं हिन्द महासागर सम्मेलनका क्रममा साईडलाइनमा भेटवार्ता भएको छ’, परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
परराष्टद्वमन्त्रीद्वय डा.राणा र ढुङ्गेलबीच नेपाल–भुटान सम्बन्धका विभिन्न विषयमा विचार आदानप्रदान भएको जनाइएको छ ।
Published : Monday, 2025 February 17, 11:42 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया