परराष्ट्रमन्त्री डा.राणाद्वारा मस्कटस्थित दूतावासको भ्रमण
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले ओमानको मस्कटस्थित नेपाली राजदूतावासको भ्रमण गरेकी छिन् ।
शनिबार परराष्ट्रमन्त्री डा.राणालाई ओमानको सल्तनतका लागि नेपाली राजदूत महामहिम डोरनाथ अर्यालले दूतावासले गरिरहेको कामबारे जानकारी गराएका छन् ।
दूतावासको अवलोकन भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा.राणासँग डायस्पोरामा रहेका नेपालीका लागि दूतावासको सेवासुधारका उपायबारे छलफल भएको छ ।
ओमनमा रहेका नेपालीहरूलाई सहज रुपमा सेवा प्रदान गर्न परेका कठिनाइका विषयमा पनि डा.राणाले जानकारी माग गरेकी छिन् । उनले कुनै समस्या रहेको भए समाधान गर्न आफूले पहल गर्ने आश्वासन पनि दिएकी छिन् ।
Published : Sunday, 2025 February 16, 12:48 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया