परराष्ट्रमन्त्री डा.राणाद्वारा लुम्कीचुहाको प्रशासनिक भवनको उद्घाटन
लम्कीचुहा । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले लम्कीचुहा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरेकी छिन् ।
सोमबार कैलालीको लम्कीचुहा नगरपालिकाको भल्कामा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा.राणाले प्रशासकीय भवनको उद्घाटन गरेकी हुन् ।
लुम्कीचुहा नगरपालिकाकी प्रमुख सुशीला शाहीले परराष्ट्रमन्त्री डा.राणाप्रति कृतज्ञता प्रकट गर्दै नगरवासीलाई नयाँ प्रशासनिक भवनबाट सेवा दिन सहज हुने बताएकी छिन् ।
उनले विशेष समारोहका बीच प्रशासकीय भवनको उदघाटन गर्न पाउँदा खुसी लागेको बताएकी छिन् । उनले नयाँ भवनबाट समग्र नगरवासीहरूलाई सेवा प्रदान गर्न थप सहज हुने अपेक्षा गरेकी बताएकी छिन् ।
Published : Monday, 2025 February 10, 12:22 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया