सभापति देउवाद्वारा घोराहीमा वेसिक साइन्स प्रयोगशालाको उद्घाटन
घोराही । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाल भवनको उद्घाटन गरेका छन् ।
आइतबार दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बेसिक साइन्स प्रयोगशाला भवनको उद्घाटन गरेका हुन् । देउवाले प्रतिष्ठनको अवलोकन पनि गरेका छन् ।
सभापति देउवाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४ सय बेडको भवनको लागि पहल गर्ने आश्वासन दिएका छन् । कांग्रेसकै पालामा प्रतिष्ठान अघि बढेको बताउँदै देउवाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र बिस्तारमा भूमिका खेल्ने बताएका छन् ।
Published : Sunday, 2025 February 9, 8:18 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया