आई गाउँमा परराष्ट्रमन्त्री डा.राणाद्वारा विद्यालयको नवनिर्मित भवनको उद्घाटन
धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणाले कैलाली जिल्लामा श्री जनप्रिय आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेकी छिन् ।
आइतबार बिहान धनगढी उपमहानगरपालिका वडा नं. १९, आई गाउँमा रहेको श्री जनप्रिय आधारभूति विद्यालयको नवनिर्मित भवनको डा.राणाद्वारा उद्घाटन गरिएको प्रेस नोटमा उल्लेख छ । परराष्ट्रमन्त्री डा.राणा बालबालिकाको गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार महत्वपूर्ण रहने बताइन् । उनले विद्यालयलाई आगामी दिनमा आवश्यक सहयोग गर्न आफूले पहल गर्ने बताएकी छिन् ।
आठ कोठाको भवनको शिलान्याय पूर्व शिक्षा निर्देशक नन्दराज पन्तले गरेका थिए । विद्यालयको भवन बनेपछि बिद्यार्थीलाई पठन पाठनका लागि सहज हुनेछ ।




Published : Sunday, 2025 February 9, 12:49 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया