तरुण दलकाे केन्द्रीय समिति बैठक आह्वान, वीपीनगरमा बैठक बस्ने
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले केन्द्रीय समितिकाे बैठक बाेलाएका छन् ।
तरुण दलकाे पूर्ण सदस्यता वितरणकाे विषयमा छलफल गर्न मघकाे ३० गते केन्द्रीय समितिकाे बैठक बाेलाएकाे अध्यक्ष गुरुङले बताए ।
केन्द्रीय समिति बैठकमा सहभागी हुनका लागि सबै केन्द्रीय सदस्यहरूलाई निर्देशन गरिएको छ । बैठक नेपाली कांग्रेसको केन्द्रीय कार्यालय वीपीनगर ललितपुरमा बस्नेछ । बैठक बिहान ११ बजेदेखि शुरु हुनेछ ।
Published : Friday, 2025 January 31, 5:12 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया