मानेभञ्ज्याङमा गाडी दुर्घटना, ३ जनाको मृत्यु
मानेभञ्ज्याङ । ओखलढुङ्गा जिल्लामा टाटा सुमो गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
बिहीबार मानेभन्ज्याङ गाउँपालिका वडा नं. ७ स्थित सिद्धिचरण राजमार्गमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा सुजन गुरुङ र आफन्त ४५ वर्षीय तारा गुरुङ रहेका छन् ।
टाटा सुमो गाडी बिरामी बोकेर खोटाङको दिक्तेदबाट काठमाडौंतर्फ जाँदै गरेको थियो । छोरा सुजन बिरामी भएपछि मायादेवीले आफन्त तारालाई साथमा लिएर उपचारका लागि जान लागेकी थिइन् ।
Published : Thursday, 2025 January 30, 1:11 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया