ऐरावतीका कमल जबरजस्ती करणीमा पक्राउ, शंकास्पद अर्का पनि गिरफ्तार
ऐरावती । जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय प्यूठानले एकजनालाई पक्राउ गरेको जनाएको छ ।
प्यूठानको ऐरावती गाउँपालिका वडा नं. ५ बालबिसौना बस्ने ३३ वर्षीय कमल नेपालीले ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
कमल नेपालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
घटनामा संलग्न शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ ।
Published : Wednesday, 2025 January 29, 11:24 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया