प्रहरीका एआईजी र डीआईजीहरूलाई पदस्थापना
काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी र प्रहरी अतिरिक्त नायवमहानिरीक्षक हरूकाे पदस्थापना भएकाे छ ।
सरकारले एआईजी कुबेर कडायतलाई अपराध अनुसन्धान बिभागकाे जिम्मेवारी दिएकाे छ । प्रदेश समन्वय बिभागमा डिआइजी रविन्द्र केसीलाई पदस्थापन गरेकाे गृहमन्त्रालयले जनाएको छ । आईजीपी सचिवालय अन्तर्गत केन्द्रीय प्रहरी प्रवक्तामा डिआईजी दिनेशकुमार आचार्यलाई पदस्थापना गरिएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालकाे अन्वेषण योजना निर्देशनालयमा डीआईजी ईश्वर कार्कीलाई पदस्थापना गरिएको छ ।
Published : Sunday, 2025 January 12, 6:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया