परराष्ट्रमन्त्री डा.राणा राप्रपाको चियापान कार्यक्रममा सहभागी
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चियापान कार्यक्रममा सहभागी भएकी छिन् ।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा परराष्ट्रमन्त्री डा.राणा सहभागी भएर शुभकामना दिएका हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले परराष्ट्रमन्त्री डा.राणालाई कार्यक्रममा स्वागत गरिएका थिए ।
Published : Saturday, 2025 January 11, 7:40 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया