परराष्ट्रमन्त्री डा.राणासँग चिनियाँ राजदूत सोङद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग राजदूत सोङले भेट गरेका हुन् । चीनको तिब्बतमा हालै भूकम्पबाट मानवीय क्षति भएकोमा परराष्ट्रमन्त्री डा.राणाले गहिरो दुःख व्यक्त गरेकी छिन् ।
भेटका अवसरमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
Published : Friday, 2025 January 10, 6:25 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया