सर्वोच्च अदालतले पुनरवलोकनको निर्णयले कांग्रेसमा न्याय भएको छ : नेता सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आत्मीयता र सम्मानले मात्र पार्टी बलियो हुने बताएका छन् ।
आइतबार झापामा आयोजित कांग्रेसका नेता, कार्यकर्तासँगको भेटघाटका क्रममा सिटौलाले भने, ‘पार्टीका साथीहरूबीच आपसी एकता, सद्भाव, भाइचारा र मेलमिलापले मात्रै संगठन बलियो बनाउन सकिन्छ ।’
पार्टीको आन्तरिक विवादमा सर्वोच्च अदालतले पुनरवलोकन गरेपश्चात् पीडित पक्षलाई न्याय मिल्ने नेता सिटौलाले बताएका छन् ।
Published : Sunday, 2026 August 9, 8:24 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया