प्रतिनिधि सभाको बैठक शनिबार ११ बजेसम्मका लागि स्थगित
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक शनिबार ११ बजे बस्ने गरी सूचना जारी गरेका छन् ।
प्रतिनिधि सभाको बैठक आज शुक्रबार दिनको १ बजे बस्ने कार्यक्रम थियो । प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले असार १३ गते शनिबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम अधिवेशनका कारण प्रतिनिधि सभाको बैठक शनिबारसम्मका लागि सारिएको छ ।
Published : Friday, 2026 June 26, 10:20 am
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया