पर्सामा १२ जना जुवातास खेलिरहेको अवस्थामा गिरफ्तार
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर बजार बस्ने ६६ वर्षीय हरि धामीको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा हरि समेत १२ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीको समाचार कक्षले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ३ सय ३५ रूपियाँ र ५ बुक तास सहित पक्राउ गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Published : Monday, 2026 June 15, 2:53 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया