दाङकी ३३ वर्षीया ईशा काठमाडौंमा मृत फेला
काठमाडौं । दाङ घर भएकी ३३ वर्षीया ईशा नेपाल मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौं महानगरपालिका–३ चण्डोल डेरा गरी बस्ने दाङ घर भएकी ३३ वर्षीया ईशा नेपाल आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उता, झापाको अर्जुनधारा नगरपालिका–८ खानेपानी ट्याङकीस्थित सोही ठाउँ बस्ने २२ वर्षीय अशोक राय शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
Published : Friday, 2026 June 12, 10:50 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया