कावासोतीको हेगौलीमा बंगुरको मासु खाँदा १६ जना बिरामी
कावासोती । नवलपुर जिल्लामा भोजमा बंगुरको मासु खाँदा १६ जनालाई ज्वरो आएर बिरामी परेका छन् ।
जेठ २३ गते कावासोती नगरपालिका वडा नं. १४ हेगौलीका १०५ घरधुरीका मानिसहरुले बंगुरको मासु भोजमा खाँदा १६ जना बिरामी परेका हुन् । बिरामी हुनेमा ४४ वर्षीया रामकुमारी महतो लगायत रहेको प्रहरी समाचार कक्ष, नक्सालद्वारा बिहीबारजारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बंगुरको मासु खाँदा १६ जना मानिसहरुलाई ज्वरो आउने, बान्ता हुने, पखाला लाग्ने समस्या देखा परेको छ । बिरामीहरुलाई स्थानीय प्रहरीको सहयोगमा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।
Published : Thursday, 2026 June 11, 3:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया