कांग्रेस नेता सिंहलाई भेट्न चाक्सीबारी पुगे आङदेम्बे
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भेट गरेका छन् ।
बिहीबार काठमाडौंको ठमेलको चाक्सीबारीस्थित निवासमा पुगेर नेता सिंहलाई आङदेम्बेले भेट गरेका हुन् । आङदेम्बेलाई नेता सिंहले स्वागत गर्नुका साथै सर्वसम्मत संसदीय दलको नेता चयन हुन सफल भएकोमा बधाई दिएका छन् ।
संसदीय दलको नेता चयन भएपछि आङदेम्बेले सबै पक्षका नेताहरूलाई भेट गर्दै आएका छन् । आङदेम्बेलाई सबै नेताहरूको शुभेच्छा रहेको थियो ।
Published : Thursday, 2026 April 30, 7:50 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया