हुम्लामा पनि कांग्रेसले जितको झण्डा गाढ्यो, जयपति रोकाय विजयी
हुम्ला । नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया हुम्ला जिल्लाबाट निर्वाचित भएका छन् ।
शनिबार निर्वाचन आयोगले दिएको जानकारी अनुसार रोकाय ८ हजार ७ सय ९७ मतसहित विजयी भएका हुन् ।
रोकायले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र रोकायालाई १ हजार ५ सय ५४ मतान्तरले पराजित गरेका छन् ।
पराजित दीपेन्द्र रोकायाले ७ हजार २ सय ४३ मत ल्याएका छन् ।
Published : Saturday, 2026 March 7, 11:57 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया